लेखक तथा सीमाविद् रतन भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएका सम्झौताहरू नेपालको हितविपरीत हुँदाहुँदै पनि देशभित्र विरोध नभएको र उल्टै सबै पक्षले प्रशंसा गरेको भन्दै तिखो कटाक्ष गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचार र...