छुट्टै महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि तयार पारिएको क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।शनिबार महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सदस्यता व्�...