श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले नेपालको स्वाधीनता जोगाउने जिम्मेवारी अब नेपाली आफैँले लिनुपर्ने बताएका छन्।पाँचथरको हिलिहाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता नेपालीले आफैँ जोगाइरहेको नभई अरू कसैले बचाइदिएको अवस्था रहेको टिप्पणी गरेका छन्। उनले भने, “हाम्�...