कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा विभिन्न प्रकारका तरकारी, फलफूल, मसलाजन्य वस्तु तथा माछाको मूल्य यसप्रकार निर्धारण गरिएको छ ।तरकारीहरूको थोक मूल्य (प्रति किलो)गोलभेँडा र आलु: ठूलो गोलभेँडा (नेपाली) रु ६०, ठूलो गो...