Techie IT
२०८३ असोज १६, शुक्रबार

साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्सेमा गिरावट


साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। यस सेसनमा नेप्से करिब ७ अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार २५९९.१५ विन्दुमा बन्द भएको नेप्से, प्रि ओपन सेसनमा ६.८९ अंक घटेर २५९२.२६ विन्दुमा झरेको छ। यद्यपि, सोही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंकले बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट