रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी असोज १ गते घोषणा हुने भएको छ।अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा ३१ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र दुई जनालाई जनही १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदा�...