लगातारको वर्षासँगै खसेको पहिरो र ढुंगाका कारण मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी रूपमा अवरुद्ध भएको छ।सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार सडक खण्डको तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेका छन्। यसैगरी, सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो सडकमा खसेका कारण अहिले यातायात एकतर्...