Techie IT
२०८३ भाद्र १६, मंगलबार

साँझ ६ बजे सम्म कुन कुन सडक अवरुद्ध छन् ??


गत साता असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो र बाढीले गर्दा राजधानी भित्रिने र वाहिरिने प्रमुख सडकहरु अवरुद्ध भएका छन् । आज साँझ ६ बजे सम्मको सडकको अवस्थाका वारेमा नेपाल प्रहरीले बुलेटिन जारी गर्दै अवरुद्ध र खुला सडकको अवस्था सार्वजनिक गरेको छ ।

ललितपुरको लेले, टिकाभैरव जाने बाटो, तेह्रथुमको लालिगुराँस नगरपालिकाको मध्यपहाडी सडक खण्ड एकतर्फी सुचारु भएको छ। मकवानपुर जिल्ला भित्रको कान्तिलोक पथ, काभ्रे जिल्लाको रोशी गा.पा. बि.पि राजमार्ग खण्ड पुर्ण रुपमा अवरोध रहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट