बझाङ्गमा ट्रयाक्टर सेती नदीमा खस्दा २ जना बेपत्ता, ३ घाइते
Photo: Binod Rawal
बझाङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्गाथली गाउँपालिका वडा नं. २ मा पर्ने झनाना बजार नजिक जयपृथ्वी राजमार्गमा आज विहान ट्रयाक्टर दुर्घटनामा परेको हो । ट्रयाक्टर सडक बाट सेती नदिमा खसेको छ ।
ट्रयाक्टरमा रहेका २ जना सेती नदिमा बेपत्ता भएका छन् भने ३ जना लाई घाइते अवस्थापा उद्दार गरिएको छ, उनिहरु हाम फालेर वाँच्न सफल भएका हुन् । घाइतेहरु लाई उपचारका लागि जिल्ला अस्पताल चैनपुरमा लगिदैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस