Techie IT
२०८३ भाद्र १६, मंगलबार

बाढीपहिराबाट २३९ को मृत्यु, १७ हजार भन्दा बढीको उद्धार (असोज १९ विहान सम्म)


गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म २३९ जनाले ज्यान गुमाएका छन् भने १८ जना अझै बेपत्ता छन्।

घटनामा १७८ जना घाइते भएका छन्। साथै, प्रभावित क्षेत्रबाट १७,१२० जनाको उद्धार गरिएको छ। अवरुद्ध राजमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्ने प्रयास जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट