Techie IT
२०८२ माघ २९, बिहीबार

कक्षा १२ नतिजा : केहि सुधार भए पनि अंग्रेजीमै बढी फेल



यस वर्ष कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्ष नतिजा ९ प्रतिशतले सुधार भएको हो।

गत चैत्र २१ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। प्राप्त नतिजाअनुसार ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड (NG) भएका छन्।

ननग्रेडेड हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै अनिवार्य अंग्रेजी विषयमा परेका छन्। उक्त विषयमा ६१ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका बोर्डले जनाएको छ।

बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट