Techie IT
२०८३ श्रावण २४, आइतबार

वीरगञ्जका वडाध्यक्षलाई हैजा संक्रमण


वीरगञ्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्तालाई हैजा संक्रमण भएको छ। झाडापखाला भएपछि बुधबार राति उनलाई वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको थियो।

हाल नारायणी अस्पतालमा उपचाररत गुप्ताले रैवारप्रेससँग कुरा गर्दै आफू करिब ५० प्रतिशत निको भइसकेको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट