पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमोनियाको हल्का संक्रमण देखिएपछि केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालले आइतबार जारी गरेको विज्ञप्�...