Techie IT
२०८३ असोज २६, सोमबार

काठमाडौँका सिडियोको गोली हान्ने आदेश


काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीलाई आवश्यक परेमा रबरको गोली हान्ने आदेश दिएका छन्।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, “प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने अनुमति दिनुभएको हो। सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनीसहित सामान्य बल प्रयोग गर्नसक्छन् र आवश्यक परेमा रबरको गोली हान्न पाउनेछन्।”

हालसम्म कति व्यक्तिमा गोली प्रहार भएको छ वा कति घाइते छन् भन्नेबारे कुनै जानकारी आएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट