Techie IT
२०८३ असोज २६, सोमबार

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या १७ पुग्यो


सांकेतिक

सामाजिक सञ्जाल बन्दको विरोधमा देशव्यापी रूपमा भइरहेको जेन-जीहरूको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको कुल संख्या १७ पुगेको अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेको अस्पतालवार विवरण यस प्रकार छ:

ट्रमा सेन्टर: ९ जना

सिभिल अस्पताल: ३ जना

केएमसी अस्पताल: १ जना

त्रिवि शिक्षण अस्पताल: १ जना

एभरेष्ट अस्पताल: ३ जना

गम्भीर घाइते भएकाहरूको अवस्था गम्भीर रहेको र अझै अन्य अस्पतालमा उपचाररत रहेकाले मृत्यु हुने संख्या थपिन सक्ने आशंका गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट