२७ गते बिहान ६ बजेसम्म उपत्यकामा कर्फ्यु लम्बियो

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यु आदेश जारी गरेको छ।
बुधबार साँझ जारी विज्ञप्तिमा सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गरी नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
अनुसार, २७ गते बिहान ६ बजेसम्म काठमाडौं उपत्यकामा कर्फ्यु लागू हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस