Techie IT
२०८३ मंसिर १५, सोमबार

बैंकिङ कसुरका फरार प्रतिवादी चाबहिलबाट पक्राउ


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ५६ वर्षीय सुरेन्द्र बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२९ घर भई हाल वडा नम्बर ७, चाबहिल बस्दै आएका श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले चाबहिलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट