Techie IT
२०८३ असार २१, आइतबार

धनुषाका नगरप्रमुख यादवलाई ब्रेन ह्यामरेज, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवलाई ब्रेन ह्यामरेज भएको छ। शुक्रबार राति करिब ११ बजे घरमै रहेका बेला अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि जनकपुर लगिएको थियो।

जनकपुरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि यादवलाई शनिबार बिहान करिब ३ बजे हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पताल ल्याइएको हो।

हाल नर्भिक अस्पतालमा उनको उपचार जारी रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट