Techie IT
२०८२ असार २९, आइतबार

काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ


काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँछ ।

अहिले बिहान ११ः०० बजे देखि कार्यपालिकाको बैठक सुरू हुन लागेको हो । गत शुक्रवार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकाएका थिए ।

आजका लागि कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका हुन्। आज महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट पनि तय गर्नेछ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट