Techie IT
२०८३ असार १३, शनिबार

चिडियाखानाबाट दुर्लभ रेड पाण्डा चोरीको प्रयास


ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुर्लभ रेड पाण्डा चोरी गर्ने प्रयास भएको खुलासा भएको छ। हिजो बेलुकी रेड पाण्डा चोरी गर्न खोजिएको घटनापछि चिडियाखाना प्रशासनले जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको हो।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले घटनाको पुष्टि गर्दै अहिले अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

विस्तृत तलको भिडियोमा



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट