Techie IT
२०८२ कार्तिक २९, शनिबार

दोस्रो हाफमा गोल खायो नेपालले

नेपालले पहिलो उपाधिको खोजीमा रहेको बङ्गलादेशविरुद्धको फाइनलमा गोल खाएको छ।


नेपालले पहिलो उपाधिको खोजीमा रहेको बङ्गलादेशविरुद्धको फाइनलमा गोल खाएको छ।पहिलो हाफ बराबरीमा सकिएकोबेला दोस्रो हाफको सातौँ मिनेटमा नेपालले गोल खाएको थियो।

डी बक्स बाहिरको बललाईराम्ररी क्लियर गर्न नसक्दा बङ्गलादेशलेनेपाली खेलाडीलाई छक्याउँदै गोल गर्यो। यसघटनासँगै दशरथ रंगशालामा उपस्थितहजारौँ समर्थकहरू पनि स्तब्ध बनेकाछन्। नेपालले यसअघि पाँचवटा फाइनल गुमाइसकेको छ, यस पटकउपाधि जित्ने लक्ष्यमा छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट