Techie IT
२०८३ असार २९, सोमबार

तीन मिनेटभित्र नेपालले बराबरीको गोल गर्न सफल

नेपालले पहिलो उपाधिको खोजीमा रहेको बङ्गलादेशविरुद्धको फाइनल भिडन्तमा पछि परेलगत्तै गोलगरेको छ।


नेपालले पहिलो उपाधिको खोजीमा रहेको बङ्गलादेश विरुद्धको फाइनल भिडन्तमा पछि परे लगत्तै गोल गरेको छ। पहिलो हाफ बराबरीमा समाप्त भए पनि, दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भयो।

नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट