Techie IT
२०८३ असार २९, सोमबार

बंगलादेशले गर्‍यो दोस्रो गोल, नेपाल २–१ ले पछाडि

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालविरुद्ध बङ्गलादेशले पुनः अग्रता बनाएकोछ।


साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालविरुद्ध बङ्गलादेशले पुनः अग्रता बनाएकोछ। खेलको ८२ औं मिनेटमागोल गर्दै बङ्गलादेशले २–१ कोअग्रता लिएको हो।

खेलको ५२ औं मिनेटमाबङ्गलादेशले १–० कोअग्रता लिएको थियो, जबकि ५५ औंमिनेटमा नेपालकी अमिषा कार्कीले गोल गर्दै खेललाईबराबरीमा ल्याइन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट