Techie IT
२०८३ श्रावण १८, सोमबार

जापानद्वारा एच–थ्री रकेटको सफल प्रक्षेपण, सेल्फ डिफेन्स फोर्सका लागि महत्वपूर्ण


जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट एच–थ्री रकेटको सफल प्रक्षेपण गरेको छ। 

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित यो रकेटले उपग्रहबाट अलग भइ, जापानको सेल्फ डिफेन्स फोर्सका लागि अन्तरीक्षबाट सूचना आदान प्रदानलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। 

एच–थ्री रकेटले एच–२ ए रकेटको स्थान लिने तयारी गरिरहेको छ, र आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गर्ने अपेक्षा गरिएको छ। मार्च २०२३ मा यसको पहिलो प्रक्षेपण विफल भइसकेको छ । यस वर्षका दुई सफल मिशन पछि सोमबारको प्रक्षेपण जापानको चौथो प्रक्षेपण हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट