Techie IT
२०८३ भाद्र १४, आइतबार

अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापक गम्भीर घाइते


सर्लाहीमा अज्ञात समूहले गोली प्रहार गर्दा मकवानपुरको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बोम्जन गम्भीर घाइते भएका छन्। 

घटनामा उनको गालामा गोली लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट