Techie IT
२०८३ जेष्ठ ११, सोमबार

कृषिसहित दुईवटा समितिको बैठक बस्दै

आज संघीय संसदका दुई समितिहरूको बैठकहुने भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमिति र विधायन व्यवस्थापनसमितिको बैठक


आज संघीय संसदका दुई समितिहरूको बैठकहुने भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमिति र विधायन व्यवस्थापनसमितिको बैठक आज बस्नेतयारी गरिएको छ।

अझै, बिहान साढे ११ बजेसिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोतसमितिको बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेकासमस्याहरूबारे छलफल हुने छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १बजे सिंहदरबारमा हुनेछ, जसमा बालबालिका सम्बन्धीऐनको कार्यान्वयन मापनका बारेमा विज्ञ र सरोकारवालासँग छलफलगरिने जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट