अर्थसहित तीनवटा समितिको बैठक बस्दै
आज संघीय संसदका तीनवटा समितिहरूको बैठक हुँदैछ। यीसमितिहरूमा अर्थ समिति, विधायनव्यवस्थापन समिति, र संघीयता सबलीकरणतथा राष्ट्रिय सरोकार समिति समावेश छन्।
आज संघीय संसदका तीनवटा समितिहरूको बैठक हुँदैछ। यीसमितिहरूमा अर्थ समिति, विधायनव्यवस्थापन समिति, र संघीयता सबलीकरणतथा राष्ट्रिय सरोकार समिति समावेश छन्।
अर्थ समितिको बैठक आज बिहान११ बजे संघीय संसदसचिवालय, सिंहदरबारमा हुने छ। बैठकमासमितिमा प्राप्त विधेयकहरूको माथि कारबाहीका लागिप्राथमिकता र कार्ययोजना तयगर्न अर्थमन्त्रीको उपस्थितिमा छलफल हुनेछ। साथै, मुलुकको आर्थिक प्रणालीको अवस्थाबारे, विशेष गरी राजस्व सङ्कलनर भन्सार कार्यालयहरूको नीतिगत तथा व्यवहारिक समस्याबारेपनि छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान११ बजे सिंहदरबारमा बस्नेछ, जसमा नवीकरणीय ऊर्जार ऊर्जा दक्षता सम्बन्धी विधेयक–२०८१ का प्रावधानहरूमादफावार छलफल हुनेछ।
यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसमितिको बैठक बिहान साढे११ बजे सिंहदरबारमा बस्नेतय भएको छ, जसमास्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामा छलफल गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस