Techie IT
२०८३ श्रावण ९, शनिबार

अनेरास्ववियु बझाङ जिल्ला अध्यक्षमा रुपक धामी


अनेरास्ववियु बझाङ जिल्लाको आज जिल्ला सदरमुकाम चैनपुरमा भएको १३ औ जिल्ला अधिवेशन बाट अध्यक्ष पदमा रुपक धामी चयन भएका छन् । 

अध्यक्ष धामी सँगै ३७ सदस्यीय कमिटीको आज घोषणा गरिएको एमाले नेता अफिलाल ओखेडाले जनाएका छन् । 
अनेरास्ववियु बझाङ जिल्ला कमिटीका पदाधिकारीहरु
अध्यक्षः रुपक धामी
उपाध्यक्षः अन्जना बोहोरा, लक्ष्मण गिरी,
सचिवः दिलिप अधिकारी
सहसचिवः महेश जेठारा, सानू थापा, राजेश कार्की, आशिष खड्का छन् भने कोषाध्यक्षमा सुरेश जोशी रहेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट