Techie IT
२०८३ कार्तिक ४, मंगलबार

महोत्तरीको रामगोपालपुर–२ मा एमालेको अग्रता


महोत्तरी — रामगोपालपुर नगरपालिका–२ को जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार हालसम्म ३ सय मत गणना हुँदा एमालेले १ सय ३२ मत प्राप्त गरेको छ। त्यसैगरी, माओवादी केन्द्रले ९७ मत पाएको छ भने नेपाली कांग्रेसले ४८ मतमा सीमित रहेको छ।

यो वडामा तीन प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतगणना जारी रहेकोले नतिजा अझै परिवर्तन हुन सक्ने संभावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट