Techie IT
२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ महानगर-१६: रास्वपाकी रोजिना श्रेष्ठको ऐतिहासिक जीत


काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ वडाध्यक्षमा विजयी भएकी छिन्। श्रेष्ठले २९०२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकलाई पराजित गरिन्। पाठकले २२१४ मत पाएका थिए।

यो वडामा यसअघि नेपाली कांग्रेसले जित्दै आएको थियो। तर, यसपटकको नतिजाले रास्वपाको प्रभाव बढ्दै गएको देखाएको छ।

नतिजाका मुख्य बुँदा:
रोजिना श्रेष्ठ (रास्वपा): २९०२ मत
देवेन्द्र पाठक (कांग्रेस): २२१४ मत



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट