Techie IT
२०८३ जेष्ठ ११, सोमबार

कीर्तिपुर–१: वडाध्यक्षमा कांग्रेसको जित, इच्छाकुमार महर्जन विजयी


कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका छन्। उनले ५६२ मत प्राप्त गर्दै नेकपा (एमाले)का हर्ष महर्जनलाई पराजित गरे।

मतपरिणाम:
इच्छाकुमार महर्जन (कांग्रेस): ५६२ मत
हर्ष महर्जन (एमाले): ४९८ मत
सरलगोपाल महर्जन (माओवादी केन्द्र): १७३ मत
२०७९ को निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार हिरालाल महर्जनले ७७८ मत ल्याएर जितेका थिए। यसपटक कांग्रेसले आफ्नो प्रभावलाई निरन्तरता दिँदै वडाध्यक्ष पद सुरक्षित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट