Techie IT
२०८२ फागुन ६, बुधबार

मुख्य सचिव नियुक्ति विवाद : दुई सचिवले दिए राजीनामा


हालै भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेपछि सरकारी प्रशासनमा तरंग आएको छ । यस निर्णयप्रति असन्तुष्टि जनाउँदै पहिलो र दोस्रो वरियताका सचिवहरूले राजीनामा दिएका छन् ।

योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो राजीनामा दिएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईको राजीनामा स्वीकृत भइसकेको छ ।

यस नियुक्तिले सरकारी सेवामा वरिष्ठताको सिद्धान्तलाई कमजोर बनाएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट