Techie IT
२०८३ कार्तिक २, आइतबार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि सुरु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची र सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ। साथै, सरकारले गरेको कामकारबाही र समसामयिक राजनीतिक विषयहरूमा पनि बैठकले समीक्षा गर्नेछ।

यस बैठकलाई पार्टीभित्रको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण मानिएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट