Techie IT
२०८३ भाद्र १८, बिहीबार

बीएन्डसी मेडिकल कलेजले पायो एमबीबीएस कार्यक्रमका लागि ५० सिटको स्वीकृति


बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो प्रतीक्षापछि चिकित्सा शिक्षा आयोगबाट एमबीबीएस (चिकित्साशास्त्रको स्नातक तह) कार्यक्रमका लागि ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार, यस शैक्षिक वर्षमा पहिलोपल्ट आयोगबाट ५० सिटका लागि स्वीकृति प्राप्त भएको हो। आयोगले शुक्रबार सिट निर्धारणसम्बन्धी सार्वजनिक सूचना पनि जारी गरिसकेको गिरीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट