Techie IT
२०८२ फागुन १५, शुक्रबार

मधेस केन्द्रित ८ दल एकै ठाउँमा उभिने प्रयास


काठमाडौं । मधेस केन्द्रित दलहरूको संयुक्त बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सो बैठक सुरु भएको हो ।

बैठकमा ८ दलको सहभागिता रहेको छ । 

जसअनुसार जसपाबाट रेणु यादव, जनमत पार्टीवाट शरदसिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा, मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मण लाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट रामनरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव, सब्बिर हुसैन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र विजय सिंह रहेका छन् । 

साझा मोर्चा बनाउने तयारीमा बैठक बोलाइएको हो । अहिले छलफल जारी छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट