Techie IT
२०८३ असोज २५, आइतबार

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दैछ । उक्त सभाको बैठक आज (आइतबार) संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो । 

राष्ट्रिय सभाको सत्रौँ अधिवेशन (बैठक) अन्तर्गत आज विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । 

आजको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । 

यसअघि राष्ट्रिय सभाको बैठक यहीँ माघको गत १८ गते बसेको थियो ।

हेर्नुहोस् सम्भावित कार्यसूची :



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट