Techie IT
२०८२ फागुन १२, मंगलबार

व्यारेकभित्रै महिला प्रहरी झुन्डिएको अवस्थामा परिन् फेला


काठमाडौं । प्रहरी व्यारेकभित्रै एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा फेला परेकी छन् । 

प्रहरी प्रभाग साँखु काठमाडौंमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

२३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा बुधबार  फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट