Techie IT
२०८२ भाद्र ६, शुक्रबार

बालिकासँग जबरजस्ती करणीको आरोपमा बझाङका युवा पक्राउ


बझाङ – खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय बिरेन्द्र रोकायालाई आइतबार साँझ जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटना गत असोज ३० गते घटित भएको र ती बालिकाले जबरजस्ती करणीको उजुरी दिएको आधारमा बझाङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी प्राप्त भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट