धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने साइबर अपराधी धरानबाट पक्राउ
सामाजिक सञ्जाल फेसबुक र अन्य डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्याउने, घृणा फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सम्बन्धमा खलल पार्ने सामग्री प्रसारण गरेको अभियोगमा नरेन्द्र नामक व्यक्तिलाई साइबर ब्यूरोले धरानबाट पक्राउ गरेको छ ।
उनी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस