Techie IT
२०८२ मंसिर ४, बिहीबार

धनुषा र सप्तरीमा मृत व्यक्तिहरू फेला


धनुषा/सप्तरी – आइतबार धनुषाको मिथिला नगरपालिका-११ स्थित चुरे जङ्गलको चौधारा भन्ने स्थानमा ३५ वर्षीय दिपेश मगर मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी, सप्तरीको बोदेबरसाइन नगरपालिका-५ स्थित चोकमा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। यस व्यक्तिको नाम, थर र वतन अझै खुलेको छैन।

प्रहरीले प्रत्येक घटनामा अनुसन्धान गर्दै छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट