Techie IT
२०८२ वैशाख २९, सोमबार

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ


पाँचखाल नगरपालिका-१ ठाँटी गैरिकोटका ६१ वर्षीय मंगल बहादुर तामाङ र उनका छोरा ३२ वर्षीय सन्त बहादुर तामाङलाई एकनाले भरूवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, वराहाताल गाउँपालिका-५ करियापानीस्थित जंगलको बाटो छेउबाट २ थान भरूवा बन्दुक बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ ।  प्रहरी चौकी वड्डिचौरबाट खटिएको टोलीले ती बन्दुक फेला पारी बरामद गरेको हो।

दुवै घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट