Techie IT
२०८२ वैशाख १९, शुक्रबार

मृत अवस्थामा फेला


सांकेतिक

कास्की, पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ४५ वर्षीय नविन बन्जरा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट, तिलागुफा नगरपालिका-४ सिमखानीस्थित तिला कर्णाली नदीमा सोही नगरपालिका-४ राँचुली बस्ने २१ वर्षीय भजन शाही आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट