Techie IT
२०८२ असोज ७, मंगलबार

भरूवा बन्दुक बरामद


गल्कोट नगरपालिका-९ बासखोलास्थित खरबारीबाट एकनाले भरूवा बन्दुक ३ थान सोमबार राति प्रहरीले बरामद गरेको छ । 


इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उक्त खरबारीमा लुकाई छिपाई राखेको अवस्थामा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट