Techie IT
२०८२ असोज ६, सोमबार

अवैध लागूऔषध चरेश बरामद


File Photo

जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ११ किलो ९ सय ५० ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाई छिपाई राखेको २४ वटा प्याकेटमा रहेको उक्त पदार्थ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट