Techie IT
२०८२ असोज ५, आइतबार

झापामा करेन्ट लागेर एक युवकको मृत्यु


झापाको बुद्धशान्ति गाउँपालिका–१ नमुना बस्तिमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–३ घर भएका २० वर्षीय सुसिल लिम्बुको शनिबार राति विजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा निधन भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट