Techie IT
२०८२ असोज ५, आइतबार

माछापुच्छ्रे गाउँपालिका–८ का ५९ वर्षीय व्यक्ति पक्राउ


 माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिकलाई शनिबार दिउँसो प्रहरीले भरूवा बन्दुक २ थान र बारूद सहित पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त बन्दुक र बारूद फेला परेको हो ।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट