Techie IT
२०८२ असोज ४, शनिबार

गोरखामा बस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते


काठमाडौं । गोरखामा माइक्रोबस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना भएको थियो । 

मनकामना मन्दिर दर्शनार्थी सवार माइक्रोबस सोमबार बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट