Techie IT
२०८२ असोज ३, शुक्रबार

सांसदहरूले उठाएको प्रश्नमा सरकारलाई सभामुखको रुलिङ


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् । 

बु्धबारको बैठकमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभामुख घिमिरेले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सरकारको नाममा रुलिङ पनि गरेका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट