रत्नराज्य क्याम्पसमा अनेरास्ववियुले लगायो ताला : नेविसंघको प्रदर्शन, स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं । रत्नराज्य (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
सोमबार राति अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित बनेको हो ।
क्याम्पसले फर्जी विद्यार्थीलाई परिपत्र वितरण गरेको भन्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।
उक्त निर्वाचन अनिश्चित बनेपछि नेविसंघ प्रदर्शनमा उत्रिएको छ । स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस