त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचन बुधबार हुने (सूचनासहित)

काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन बुधबार हुने भएको छ ।
उक्त क्याम्पसको स्ववियु निर्वाचन समितिले आज (सोमाबार) एक सूचनामार्फत अगामी बुधबार (चैत १३) निर्वाचन हुने जानकारी गराएको छ ।
निर्वाचन बिहान ८ बजेबाट सुरु हुनेछ ।
चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन विद्यार्थीहरूको विवादका कारण रोकिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस